‘भाइरल गोर्खे’ मा अभिनय गर्दै ऋषि धमला
चर्चित सञ्चारकर्मी ऋषि धमला छायाँकनरत फिल्म ‘भाईरल गोर्खे’ मा कलाकारको रुपमा अनुबन्धित भएका छन् । सञ्चारकर्मी धमलाले फिल्ममा पत्रकारकै भुमिकामा अभिनय गर्न लागेको निर्माण टिमको भनाई छ । व्यस्तताका बावजुद पनि फिल्मको भूमिका मन परेकाले