find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भदौ ८ बाट निशाको ‘झ्यानाकुटी’ सर्यो, शिल्पाको ‘हामी शरणार्थी’ आयो

भदौ ८ गते प्रदर्शनमा आउने फिल्महरु हेरफेर भएका छन् । अनमोल केसीको ‘कृ’ ले उक्त डेट छाडेपछि अन्य निर्माताहरुले भदौ ८ मा आफ्नो फिल्म ल्याउने उद्घोष गरेका थिए । भदौ ८ मै आउने भनेर घोषणा गरिएको नायिका निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ सरेको छ । वितरक सुनिल मानन्धरले झ्नाकुटी कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिए ।


झ्नाकुटी सरेपछि अब भदौ ८ मा फिल्म ‘हामी शरणार्थी’ आउने भएको छ । सोमबार प्रेसमिट गर्दै यो फिल्म यस मितिमा आउने जानकारी गराइयो । शिल्पा भने अर्को फिल्म विरंगना को छायाँकनका कारण प्रेसमिटमा उपस्थित हुन सकिनन् । विजय केरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा शिल्पा र कलाकार जीवन भट्टराईको मुख्य भूमिका रहेको छ । फिल्मको अमेरिका सहित अन्य देशमा शो भैसकेको छ । भदौ ८ मा अब शिल्पाको हामी शरणार्थी सहित धुम २, देश खोज्दै जाँदा प्रदर्शनमा आउनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha