find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

करण र अजयको दुश्मनी सकियो, ‘सिम्बा’मा केमियो

करण जोहर र अजय देवगनको दुश्मनी अन्त्य भएको छ । हालै अजय देवगन र काजोल करणको शो ‘कफी विद करण’मा पुगेका थिए । करणले अजयलाई फिल्म पनि अफर गरेका छन् । करणको प्रोडक्शन हाउसबाट निर्माण भइरहेको फिल्म ‘सिम्बा’ मा अजय अतिथि भूमिकामा देखिने पक्का भएको छ ।

करण जोहर र अजय बिच ‘शिवाय’ फिल्म रिलिज बेला मनमुटाव भएको थियो । सामाजिक सञ्जालमा फिल्मको केहि दृश् सार्वजनिक भएपछि यसको दोष करण जोहरलाई आएको थियो । शिवायको मार्केटिङ बिग्रार्नको लागि करणले २५ लाख दिएको खबर सम्म मिडियामा बाहिरिएको थियो । त्यस समयमा अजयले काजोललाई समेत करणसँग भेटघाट गर्न बन्द गरिदिएका थिए ।

त्यस समयमा करण जोहरको फिल्म ‘ए दिल है मुश्किल’ र अजयको ‘शिवाय’ एकै दिन २८ अक्टोबर २०१६ मा रिलिज भएको थियो । पुरानो विवादलाई भुलाउन करण अजय देवगनको घर गएका थिए । काजोल र अजयले पनि हात मिलाउन सहमति गरेका छन् । सिम्वा फिल्मको निर्देशन अजयको साथी रोहित शेटटीले गर्दैछन् ।

अजय र रोहितले करिब १० वटा फिल्म एक साथ गरेका छन् । यो फिल्ममा पुलिसको केमियो भूमिकामा अजय देखिने रोहितले बताएका छन् । फिल्ममा सारा अली खान र रणवीर सिंह मुख्य भुमिकामा देखिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha