find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रजनीकान्त र अक्षयको ‘२.०’ को रिलिज अगावै रेकर्ड !

रजनीकान्त र अक्षय कुमार अभिनित बहुप्रतिक्षित बलिउड फिल्म ‘२.०’ ले रिलिज अगाडि नै नयाँ रेकर्ड बनाएको छ । यो फिल्मको लागि करिब १२० करोड रुपैयाँको एड्भान्स बुकिङ भईसकेको छ ।

फिल्म एनालिस्टका अनुसार अमिताभ र आमिरको फिल्म ठग्स अफ हिन्दोस्तानको ओपनिङ कलेक्शन (५२ करोड)को रेर्कड तोड्ने अनुमान लगाईएको छ । यो फिल्म २९ नोबेम्बरमा रिलिज हुँदैछ । टेन्ड एर्नालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका छन, ‘तमिल फिल्मकै पहिलो इतिहास यो फिल्मले बनाएको छ । जब अरु फिल्मले सय करोडको क्लबमा पार गरेको छ भने २.० ले तमिलनाडुमा एडभान्स बुकिङमै रेर्कड बनाएको छ ।’

२.० करिब ५ सय ४३ करोड बजेटमा निर्माण भएको छ । अक्षय र रजनीकान्तको दुवै जनाको करियरकै महंगो फिल्म हो । यो फिल्म विश्वकै टप १० मेगा बजेट फिल्मको सूचीमा परेको छ । जसमा २.० नौं नम्बरमा रहेको छ । २.० दुनियाँकै २४ भीएफएक्स स्टुडियोको सहयोगमा बनेको छ । एस शंकरले निर्देशन गरेको फिल्ममा अक्षय कुमार, रजनीकान्त र एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha