find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ठग्स अफ…’ फ्लप हुनुको जिम्मेवारी आमिरले लिए

अभिनेता आमिर खानको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले दर्शकलाई निकै निराश बनायो । आमिर, अमिताभ बच्चन र कैटरिना कैफ जस्ता मल्टिस्टारर यो फिल्म बक्सअफिसमा फ्लप सावित भयो ।

यो फिल्म नराम्रो हुनुमा आफु जिम्मेवार भएको आमिरले बताएका छन् । लामो समय सम्म मिडियाबाट वञ्चित रहेका आमिरले हालै एक अन्तरवार्ता दिएका छन् । जुन अन्तरवार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले भनेका छन्, ‘दर्शकले मेरो फिल्म प्रति जुन अपेक्षा गर्नु भएको थियो त्यो दिन नसक्नु मेरो कमजोरी हो । फिल्मकर्मी साथीहरु र हाम्ले फिल्म राम्रो बनाउने पुरै कोशिश गरेका थियौं । तर कहिं न कहि हामी चुकेका छौं । कोहि दर्शकले यो फिल्म मन पराई दिनु पनि भएको छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । तर धेरै दर्शकलाई फिल्म मन परेन । यो कुरा मैंले महसुस गरेको छु । जुन दर्शकहरु फिल्म पनि निकै आशा लिएर आउनु भएको थियो । उहाँहरुलाई मनोरञ्जन दिन नसकेकोमा माफी माग्न चाहन्छु ।’

‘तारे जमिन पर‘, ‘थ्रि इडियट’, ‘पिके’, ‘दंगल’ जस्ता सुपरहिट फिल्म दिएका आमिर प्रति दर्शकको अपेक्षा निकै बढेको थियो । यो फिल्म आमिरको करियरकै झुर फिल्म सावित भयो । तीन सय करोड माथिको बजेटमा बनेको ठग्स अफ हिन्दोस्तानले भारतिय बक्स अफिसमा मुश्किलले १५० करोडको कमाइ गरेको छ । यो फिल्म पछि आमिर खान आफनो ड्रिम प्रोजेक्ट ‘भारत’ मा व्यस्त देखिने छन् । यो फिल्ममा गल्ति नदोहोर्याउने उनको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha