find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जसले ट्रेलरबाटै ‘राइजिङ स्टार’को लक्षण देखाए

फिल्म प्रदर्शन अगावै यतिबेला फिल्म नगरीमा दुई नव नायकलाई ‘उदाउँदो तारा’को रुपमा हेरिएको छ । ‘ए मेरो हजुर २’ बाट सलिनमान बनियाँ र ‘ग्याङस्टर ब्लुज’बाट आशिरमान देशराजलाई ‘राइजिङ स्टार’को रुपमा धेरैले लिएका छन् । आशिर र सलिन यस्ता भाग्यमानी एक्टर हुन् जसले फिल्मको ट्रेलरबाटै हाइप पाइरहेका छन् । तर यी दुई नयाँ अनुहारलाई किन र कसरी हेरिंदैछ त ‘राइजिङ स्टार’को रुपमा ? यो बुझ्न आवश्यक छ ।

स्टारहरुको भिडमा कुनै पनि नव नायक तथा नव नायिकालाई ‘राइजिङ स्टार’को रुपमा हेरिनु चानचुने कुरा होइन । स्टार त्यो हो जसले दर्शकको ध्यान आफुतिर तान्न सफल हुन्छ । यसमा आरिश र सलिन सफल देखिएका छन् । जो कोही स्टार बन्दैन, कोही स्टार तब बन्छ जसमा अभिनय कौशल, अनुशासन, आत्मबल र उसको आवरण समेत आकर्षक छ । आशिर र सलिनमा यी गुणहरु देखिएका छन् । त्यसैले यी युवा जवानलाई नेपाली फिल्मको आशा लाग्दो नयाँ नायकको रुपमा हेरिएको छ ।

स्टार हुनु र हेरिनु फरक विधा हुन् । जोही कोहीले स्टार हुने क्षणक देखालान् तर केहीले मात्र स्टारको लाइनमा आफुलाई उभ्याउन सफल हुन्छन् । यसमा आशिरमान र सलिनमा कत्ति सफल हुन्छन् ? त्यो त फिल्म रिलिज पछि पत्ता लाग्नेछ । फिल्ममा उनीहरुको प्रस्तुती र फिल्मले गर्ने व्यापारले ‘स्टार’को स्टारडम निर्धारण गर्नेछ । भदौ २ गते ‘ग्याङस्टर ब्लुज’ र भदौ १६ गते ‘ए मेरो हजुर २’ प्रदर्शनमा आउँदैछ । आशिरमान र सलिनमानको ‘स्टारडम’ हेर्न यो मितिसम्म प्रतिक्षा गर्ने कि !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha