find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दीपविरको रिसेप्सनमा शाहरुख देखि सारासम्म

दीपिका पादुकोण र रणवीर सिंहले शनिबार मुम्बईको होटल ग्रान्ड हयातमा रिसेप्सन पार्टी दिएका थिए । रिसेप्सनमा बलिउड सेलिब्रिटीको बाक्लो उपस्थिति रह्यो ।

पार्टीमा रणवीरले कालो सुट लगाएका थिए भने दीपिका रातो गाउनमा सजिएकी थिइन् । उनीहरुको खुशिमा सामेल हुनको लागि बलिउड मेघास्टार अमिताभ बच्चन देखि लिएर नयाँ पुस्ताकी सारा अली खान सम्म पुगेका थिए । यो दीपवीरको तेस्रो रिसेप्सन हो । बलिउडका हस्तिहरुको उपस्थितिले रिसेप्सन निकै खास रहेको थियो ।

रिसेप्सनमा शाहरुख खान, प्रिति जिन्टा, करिना कपूर खान, सैफ अली खान, सारा अली खान, अनन्या पाण्डे, रेखा, हेमा मालनी, शिल्पा सेठ्ठी, अनुश्का शर्मा, कपिल शर्मा, आशा पारेखसम्म आएका थिए ।  बलिउड स्टार अमिताभ बच्चन पत्नी जया बच्चन, छोरी श्वेता बच्चन नन्दा र बुहारी ऐश्वर्या राय बच्चनका साथ पुगेका थिए । अमिताभले रणवीरसँग डान्स गर्न समेत गरे ।

त्यसैगरी बोनी कपूर पनि पुरै परिवारका साथ पुगेका थिए । बोनी कपूर तीन छोरी अंशुला कपूर, जाह्न्वी कपूर र खुशी कपुरको साथ पुगेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha