find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

युटुबमा लाइभ गर्दै कपिल र गिन्नीले विवाह गरे

चर्चित कमेडियन कपिल शर्मा र उनकी प्रेमीका गिन्नी चतरथ डिसेम्बर १२ बुधबार बैवाहिक बन्धनमा बाँधिएका छन् । लामो समय देखि पे्रममा रहेको यो जोडी बैवाहिक बन्धनमा आज साँझ ४ बजे बाँधिएका हुन् । पञ्जावी रितिरिवाज अनुसार कपिलको जन्ती अम्रितसरबाट जालन्धर पुग्ने छन् ।

उनीहरुको विवाह भव्य रुपमा हुँदैछ । कपिलको आमाको इच्छाअनुसार विवाह भव्य रुपमा गरिएको हो । उनले विवाहको निम्तो दिन कसैलाई पनि छुटाएका छैनन् । बलिउड देखि लिएर टिभी एक्टरहरु सबैलाई निम्तो गरेका छन् । कपिलले आफ्नो फ्यानहरुको लागि पनि विवाहमा सामेल गर्ने व्यवस्था गरेका छन् । उनको विवाह ‘कपिल शर्मा प्ढ’ युटुव च्यानल मार्फत लाइभ गरिएका छ ।

कपिलको विवाहमा भारती सिंह, उनको पति हर्ष लिन्बाचिया, कृष्णा अभिषेक, सुमोना चकवर्ती, गायिका ऋर्चा शर्मा लगायतमा व्यक्तित्वहरु संगीत, हल्दी जस्ता बैवाहिक कार्यक्रममा पनि सहभागि भएका थिए । कपिलको घरमा पञ्जावी रितिरिवाज अनुसार डिसेम्बर १० मा जागरण पनि राखिएको थियो ।

उनीहरुको रिसेप्सन डिसेम्बर १४ मा मुबईमा हुनेछ । यस रिसेप्सनमा बलिउडका कयौं हस्तीहरु सामेल हुने भारतिय मिडियाले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha