find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रजनी कान्त : बस कन्डक्टरदेखि सुपरस्टारसम्म

साधारण देखिने बलिउड अभिनेता रजनी कान्त आफ्नै स्टाइलका कारण चर्चामा छन् । आजबाट उनी ६७ वर्षमा प्रवेश गर्दैछन् । उनी साउथ फिल्ममा मात्र नभई बलिउडका पनि राजा हुन् ।

आजका सुपरस्टार कुनै समयमा बस कन्डक्टर थिए । बस कन्डक्टर देखि लिएर सुपरस्टारसम्मको यात्रा पार गरेका रजनी कान्तलाई अभिनयको अनुभव थिएन । बस कन्डक्टरको काम गरिरहेको बेला एक निर्माता उनको टिकट काट्ने तरिकाले प्रभावित भए, उनले फिल्मको अवसर दिए । पहिला आफै अलमल्लमा परे तर उनले फिल्ममा काम गरे । खलनायकबाट फिल्म यात्रा सुरु गरेर बिस्तारै बिस्तारै नायकको भुमिकामा देखिए ।

उनले आफ्नो ६५ औं जन्म दिनमा चेन्नईका बाढि पिडितको लागि १० करोड रुपैया दान गरेका थिए । रजनी करौडौ सम्पतिको मालिक हुदाँ पनि साधारण रहन मन पराउछन् । उनी कति कार्यक्रममा धोती –कुर्ता लगाएरै जान्छन् । उनको रुचि मन्दिर जानु पनि हो । एक पटक मन्दिर जादाँ सिढिमा आराम गर्न बसे र एक महिलाले भिखारी सम्झेर पैसा दिइन् । ती महिलाले रजनीलाई चिनेपछि माफि मागेकी थिइन ।

रजनी कान्त यति सहजिला छन् कि कुनै पनि फिल्मको सुटिङमा फिल्मकर्मीहरुलाई कुराउदैनन् । उनी सेटमा सबै भन्दा पहिला पुग्छन् । उनको अर्का विशेषता भनेका एक सर्ट दिएको १५ मिनेट पछि नै अर्का सर्टको लागि तयार हुन्छन् । फिल्मका कामदारले तलब पाएनन् भने रजनी आफ्नै पकेटबाट पैसा दिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha