find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कपिल र गिन्नीको विवाहको फोटो बाहिरियो

चर्चित कमेडियन कपिल शर्मा र उनकी प्रेमीका गिन्नी चतरथ बुधबार बैवाहिक बन्धनमा बाँधिएका छन् । पञ्जावी रितिरिवाज अनुसार कपिलको जन्ती अम्रितसरबाट जालन्धर पुगेका थिए । जन्ती जादाँ निकै भिड भयो । भिड हटाउनको लागि निकै कडा सुरक्षाको व्यवस्था गरिएको थियो ।

कपिलको आमाको इच्छाअनुसार विवाह भव्य रुपमा गरिएको हो । विवाहपछि नवविवाहित जोडीको फोटो सार्वजनिक भएका छन् । सामाजिक सञ्जाल मार्फत उनीहरुलाई विवाहको शुभकामना दिइरहेका छन् । शुभकामना दिनेहरुमा अभिषेक बच्चन, सायना नेहवाल, एली एव्राम जस्ता सामेल छन् । सामाजिक सञ्जालमा कपिलको बिहेको फोटो भाइरल भइरहेको छ ।

कपिलले हरियो रंगको शेरवानीमा क्रिम कलरको पगडी लगाएका छन् । उनको हातमा तरवार देखिन्छ । गिन्नीले रातो रंगको लहेंगा लगाएकी छिन् । दुवै जनालाई एकदमै राम्रो देखिएको छ । कपिलको विवाहमा भारती सिंह, उनको पति हर्ष लिन्बाचिया, कृष्णा अभिषेक, सुमोना चकवर्ती, गायका ऋर्चा शर्मा लगायतका कलाकार सहभागि भएका थिए । कपिलको घरमा पञ्जावी रितिरिवाज अनुसार डिसेम्बर १० मा जागरण पनि राखिएको थियो ।

उनीहरुको पहिलो रिसेप्सन डिसेम्बर १४ मा अम्रितसरमा हुनेछ । यसमा कपिलको परिवार र आफन्तहरु सामेल हुने छन् । दोस्रो रिसेप्सन २४ डिसेम्बरमा मुम्बईमा दिनेछन् । यस रिसेप्सनमा बलिउडका कयौं हस्तीहरु सामेल हुने भारतिय मिडियामा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha