find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘२.०’ अक्षयको करियरकै सर्वाधिक व्यापार गर्ने फिल्म

अक्षय कुमार र रजनीकान्त स्टार फिल्म ‘२.०’ले बक्स अफिसमा धमाका मचाएको छ । २.० ले घरेलु बक्स अफिसमा १२ दिनमै ३०० करोड पार गरिसकेको छ । यो फिल्म २०१८ मा सबैभन्दा ठूलो फिल्म बन्न सफल भएको छ ।

यो फिल्मले विश्वव्यापी रुपमै राम्रो कलेक्सन गरेर अन्य बलिउड फिल्मलाई पछि पारेको छ । ट्रेड रिपोर्टस् अनुसार, घरेलु बक्स अफिसमा २.० को हिन्दी, तामिल र तेलुगु संस्करणको अहिलेसम्मको नेट कलेक्सन भारु ३६५ करोड गरेको छ । ३६५ कलेक्सन गरेसँगै यो फिल्म पहिलो नम्बरमा आएको छ । दोस्रोमा रणवीर कपूरको फिल्म ‘सञ्जू’ रहेको छ । जसले भारु ३४१ करोडको शानदार कलेक्सन गरेको थियो । त्यस्तै तेस्रो नम्बरमा रणवीर सिंहको ‘पद्मावत’ रहेको छ, जसले ३००.२६ करोड कमाएको थियो ।

त्यस्तै, विश्वव्यापी कलेक्सनको हेर्ने हो भने २.० को ग्रस कलेक्सन ६२० करोड भइसकेको छ । जसमा भारु ४८५ करोड भारतबाटै जम्मा गरेको छ । भारु १३५ ओभरसीजबाट आएको हो । फिल्मले लगभग भारु ३७० करोड रिलिज भन्दा पहिला नै रिकर्भ गरिसकेको छ ।

अक्षय कुमारको करियरकै सर्वाधिक कलेक्सन गर्ने फिल्ममा २.० परेको छ । अहिले सम्म ‘ट्वाइलेट एक पे्रम कथा’ले रामो कलेक्सन गरेको रेर्कड थियो । यो फिल्मले १३४.२५ करोड कलेक्सन गरेको थियो । अक्षयको १०० करोडको क्लबमा पुग्ने २.० दशौं फिल्म हो ।

अक्षयको फिल्म ट्वाइलेट एक पे्रम कथा, रुस्तम, एयरलिफ्ट, राउडी राठौर, जोली एलएलबी, गोल्ड, हाउसफुल ३, होलीडे, हाउसफुल २ एक सय करोड क्लबमा समावेश भइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha