find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सारासँग फिल्म नै फिल्म, टाइगरसँग ‘बागी ३’ खेल्दै

सारा अली खानको लागि २०१८ विशेष सावित भएको छ । उनले डिसेम्बरको पहिलो हप्ताबाट रिलिज भएको बलिउड फिल्म ‘केदारनाथ’बाट डेब्यु गरेकी हुन् । यसै महिना अर्को फिल्म ‘सिम्बा’ पनि रिलिज हुँदैछ । डेब्यु फिल्मबाट साराको निकै चर्चा भइरहेको छ ।

अहिले सारा तेस्रो फिल्ममा अनुबन्धित भएको चर्चा चल्न थालेको छ । टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार साराको चर्चालाई ध्यानमा राखेर फिल्मकर्मी साजिद नाडियाडवालाले ‘बागी ३’को लागि अप्रोच गरेका छन् । यो फिल्ममा सारा अभिनेता टाइगर श्राफसँग देखिन सक्छिन् । मेकर्सको पहिलो रोजाईमा सारा परेकी छिन् ।

तर बागी ३ को लागि सारा तयार छिन् कि छैनन् त्यो खबर भने बारिहिएको छैन । बक्स अफिसमा बागी र बागी २ ले राम्रो व्यापार गरेको थियो । बागीको पहिलो पार्टमा श्रद्धा कपुर र ‘बागी २’मा दिशा पटानी मुख्य भुमिकामा थिइन ।

अभिनेत्री साराको डेब्यु फिल्म ‘केदारनाथ’ले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । यो फिल्ममा अभिनेत्री साराको कामको तरिफ गरिएको छ । फिल्ममा साराको अपोजिट सुशान्त सिंह राजपुत रहेका छन् । साराको दोसो फिल्म सिम्बाले कस्तो प्रर्दशन गर्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha