find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मणिकर्णिका’ ट्रेलरमा कंगनाको कमाल काम

कंगना रनौत स्टारर फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै दमदार बनेको छ । फिल्ममा झाँसीकी रानी कगंना रहेकी छन् । ट्रेलर हेर्नुस् :

ट्रेलरमा झाँसीकी रानीको लक्ष्मिवाई देखि लिएर योद्धासम्मको इतिहास देखाइएको छ । फिल्ममा कंगनासँगै अंकिता लोखन्डे र अतुल कुलकर्णीको पनि मुख्य भुमिका रहेको छ । साथै जिशु सेनगुप्ता, सुरेश उबेरोइ, निहार पाण्डे, मनिश वाधवा लगायत कलाकारहरुको अभिनय रहेको छ । कृष्ण जग मुन्डी र कंगनाले निर्देशन गरेको फिल्मलाई रामेश्वर भगत र सुरज जग्तापले छायांकन गरेका छन् । फिल्ममा १६० वर्ष पुरानो झाँसीकी रानीको कथा समेटिएको छ । यसै फिल्मबाट कंगनाले निर्देशनमा डेव्यु गरेकी छन् ।

फिल्मको कथा भि. भियेयन्द्र प्रसादले लेखेका हुन् भने पटकथा प्रशोन जोशीले तयार पारेका छन् । कोरियोग्राफी ब्रिन्दा र सरोज खानको रहेको छ भने संगीत शंकर र इशानको रहेको छ । फिल्म जनबरी २५ अर्थात माघ ११ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha