find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दोस्रो दिन घट्यो ‘जिरो’ को कलेक्सन

बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ २१ गते डिसेम्बरबाट रिलिज भएको छ । फिल्मले बक्स अफिसमा सन्तोषजन कलेक्सन गरेको छ ।

फिल्मले पहिलो दिनमा भारु २०.१४ करोड कमाई गरेको छ । पहिलो दिनमा फिल्मले औसत कलेक्सन गरे पनि दोस्रो दिनमा फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । फिल्मले समिक्षकबाट सकारात्मक समिक्षा पाइरहेको छैन । पहिलो दिन भन्दा फिल्मको कलेक्सन १५ प्रतिशत घटेको छ । यो फिल्मले दोस्रो दिनमा भारु १८.२२ करोड कमाएको छ । दुई दिनमा कुल भारु ३८.३६ करोड भएको छ । २ सय करोड भन्दा बढि लगानी रहेको फिल्म ४३८० पर्दामा रिलिज गरिएको थियो । शाहरुख खानको फिल्म जिरोलाई यूपी र बिहारबाट राम्रो प्रतिक्रिया आएको छ ।

सलमान खानको ‘रेस ३’ र आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ पछि अब शाहरुख खान को जिरो लाई झड्का लागेको छ । शाहरुख खान, अनुष्का शर्मा, कैटरीना कैफको मुख्य भुमिका रहेको फिल्ममा सलमान खान, श्री देवी, आलिया भट्ट, करिश्मा कपूर, दीपिका पादुकोण, काजोल, रानीको केमियो रोल रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha