find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सिम्बा सिंघम भन्दा फरक फिल्म हो’ : रोहित शेट्टी

रोहित शेट्टीले निर्देशन गरेको फिल्म ‘सिम्बा’ यही २८ डिसेम्बर देखि रिलिज हुँदैछ । फिल्मको टे«लर रिलिज भएपछि यो फिल्मले ‘सिंघम’को झल्को दियो भन्ने प्रतिक्रिया आइरहेको छ । फिल्ममा अजय देवगन पनि हँुदा सिंघम भन्दा फरक नभएको मानिसहरुको धारणा बनेको छ ।

एक अन्तर्वार्ता रोहितले यो फिल्म सिंघम भन्दा निकै फरक रहेको बताएका छन् । उनले भने, ‘सिम्बा हेरेर मान्छे सिंघम सोच्छन भने त्यो राम्रो कुरा हो । तर सिंघम र सिम्बा बीचमा निकै फरक छ । सिंघम एक इमान्दार पुलिस अफिसर थियो भने सिम्बा भ्रष्ट छ । सिंघमको अर्थ सिंह र सिम्बाको अर्थ सिंहको बच्चा । यसकारण फिल्मको नाम ‘सिम्बा’ राखेका हौं ।’
रोहितले सिम्बा फिल्मबारे बोल्दै भने, ‘सिम्बा दर्शकलाई भरपूर मनोरञ्जन दिने फिल्म हो । यसमा रोमान्स, डान्स, एक्सन, ड्रामा र थ्रिलर छ । यदि अरु कसैले हावामा गाडी उडाए भने मानिसहरु यो रोहित शेट्टीको फिल्म हो, भन्छन् । कोहि अभिनेताले पुलिसको रोल गर्याे भने यो फिल्म सिंघम जस्तै छ भन्छन् तर जबसम्म सिम्बा हेर्दैनन् फिल्मको बारेमा थाहा हुँदैन ।’

फिल्ममा रणवीर सिंह र सारा अली खानको मुख्य भुमिका रहेको छ । साराको यो दोस्रो फिल्म हो भने रणवीरको विवाहपछि पहिलो फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha