find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमानले जोगाउन सकेनन् कैटरिनाको करियर !

रणबीर कपूरसँग ब्रेकअप भएपछि कैटरिना कैफले फिल्ममा आफनो करियर खोज्न थालिन् । फिल्ममा करियर खोज्दा एक मात्र सहारा बने सलमान खान । सलमानले कैटरिनालाई ‘टाइगर जिन्दा हैं’ अनुबन्धित गराए । उनी लामो समयको अन्तरालमा फिल्ममा देखिइन् ।

त्यस लगत्तै सलमानले यश राज फिल्मस् ब्यानरबाट निर्माण भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा कैटरिनालाई इन्ट्रि गराए । शाहरुख खानको फिल्म ‘जिरो’मा समेत कट्ररिनाको इन्ट्रि भयो । तीनटै फिल्ममा कट्ररिनाको रोल दमदार थिएन । लगातार तीन खानसँग फिल्म खेल्न पाउँदा कैटरिना मख्ख थिइन् । खानको मतलब सफलताको ग्यारेन्टी । उनी फिल्म चल्छ भन्ने कुरामा ढुक्क थिइन् । दमदार भुमिका नभएपनि हिट फिल्मसँग नाम जोड्ने आशाले उनी फिल्म गर्न तयार भइन । कैटरिनालाई आमिर खान र शाहरुख खानको फिल्मले केहि फाइदा भएन ।

टाइगर जिन्दा हैं त हिट भयो तर ठग्स अफ हिन्दोस्तान र जिरो बक्स अफिसमा फ्लप सावित भए । ठग्स अफ हिन्दोस्तानमा कैटरिनाको दुई गीत र दुई तीन वटा सिन थियो । यहि हातल जिरोमा पनि भयो । जिरोमा उनको रोल लामो थिएन । ठूलो ब्यानरको फिल्ममा सानो रोलले फरक पर्दैन भन्ने कैटरिनाको धारणा थियो । तर न त ठूलो ब्यानरको फिल्मले उनको करियर जोगाउन सक्यो न त सलमान खानले जोगाउन सके । यद्पी जिरो मा कैटरिनाले निभाएको स्टार अभिनेत्रीको रोलको भने प्रशंसा भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha