find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कपिल शर्माको तलबमा आधा भन्दा बढि गिरावट

लामो समयपछि कपिल शर्माको शो सुरु भएको छ । शोमा फर्कीए पनि कमाई भने निकै कम भएको छ । उनको शो रुचाईएपनि नयाँ शोको लागि आधा भन्दा पनि कम तलब दिएका छन् ।

भारतिय मिडियाअनुसार कपिल शर्मालाई ‘द कपिल शर्मा शो’ हरेक एपिसोडको लागि भारु.१५ देखि २० लाख मात्र दिइएको छ । पहिला कपिलले हरेक एपिसोडको भारु.६० देखि ७० लाख लिन्थे । कपिलको शोमा उनका पुराना साथी कीकु शारदा, सुमोना चक्रवर्ती, चन्दन प्रभाकर र रोशेल रावले साथ दिएका छन् । उनीहरुको साथै कृष्णा अभिषेक र भारती सिंह पनि शोमा सामेल भएका छन् । तर सुनिल ग्रोवर भने सहभागि भएका छैनन् । सुनिल आफ्नै शो ‘कानपुर वाले खुुरानाज’मा व्यस्त छन् ।

कृष्णा र भारतीको लोकप्रियतालाई मध्यनजर गर्दै भारु.१० लाख सम्मको प्याकेज दिइएको छ । कपिलले द कपिल शर्मा शो सकिएपछि ‘फेमिली टाइम विद कपिल’ शो सञ्चालनमा ल्याएका थिए तर उनको यो शोलाई दर्शकले रुचाएनन् । यो शो फ्लप भएको कारणले कपिलको तलब कम भएको हो ।

कपिल शर्माको शोलाई सलमान खानले निर्माण गरेका हुन् । सलमान आफनो बुबा र दुई भाइका साथ शोमा आइसकेका छन् । कपिलले भर्खरै प्रेमिका गिनी चतरथसँग विवाह समेत गरिसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha