find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ब्रेकअपपछि डिप्रेसनमा गइन् नेहा

इन्डियन आइडलकी जर्ज तथा भारतिय चर्चित गायिका नेहा कक्कड केही दिनयता निकै भावुक र तनावग्रस्त भएकी छिन् । उनको पे्रमी हिमान्श कोइलीसँग ब्रेकअप भएपछि नेहा डिपे्रशनमा गएकी हुन् । आफूलाई डिप्रेसन गएको कुरा नेहाले इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् ।

उनले आफू डिपे्रशनमा रहेको कुरा स्विकार्दै लेखेकी छिन्, ‘हो म डिप्रेसनमा छु । दुनियाँका सबै नेगेटिभ मान्छेहरुको कारण । तपाईंहरूले मलाई यति गाह्रो समय दिन सफल हुनुभएको छ । बधाई छ, तपाईं सफल हुनुभयो ।’
नेहा कक्कड र हिमान्श कोइली रिलेशनशिपमा रहेको कुरा केहि महिना अगाडी मात्रै सार्वजनिक भएको थियो । हिमान्श इन्डियन आइडलको सेटमा समेत पुगेका थिए । यसको केहि समयपछि ब्रेकअपको खबर बाहिरियो । हिमान्शसँग ब्रेकअफ भएपछि नेहाले भावुक पोस्ट समेत गरेकी थिइन् । नेहाको कन्सर्टमा समेत आँशु रोकिएको थिएन् ।

नेहाले हिमान्शसँग भएको हरेक फोटो डिलेट गरिसकेकी छिन् । आफुलाई भुलाउन हर तरिकाको कोसिसमा नेहा लागेकी छिन् । उनी बे्रकअपपछि म्युजिकल्ली टिकटकमा सक्रिय देखिन थालेकी छिन् । तर पनि भुल्न नसकेर डिपे्रसनमा रहेको खुलाएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha