find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कुली नम्बर वन’मा वरुण र आलियाको जोडि

निर्देशक डेविड धवन फिल्म ‘कुली नम्बर वन’ को रिमेक बनाउदै छन् । सन् १९९५ मा रिलिज भएको ओरजिनल पार्टमा गोविन्दा आहुजा र करिश्मा कपूरले मुख्य भुमिकामा थिए । यो सुपरहिट फिल्मको रिमेकमा खेल्ने सुवर्ण अवसर कुन नयाँ पुस्ताले पाउलान् त ?

सुपरहिट फिल्म ‘कुली नम्बर वन’ मा डेविडले वरुण धवन र आलिया भट्टलाई रोजेका छन् । भारतिय मिडियाका अनुसार फिल्मको यहिँ वर्ष छायाँकन गरेर रिलिज पनि गर्ने योजना रहेको छ । यो फिल्मको लागि सारा अली खान कास्ट गर्ने खबर बाहिरिएको थियो तर फिल्मको लागि आलिया फाइनल भएकी हुन् ।

फिल्मको पहिलो पार्टमा कादर खान र शक्ति कपूरको पनि मुख्य भुमिका रहेको थियो । अहिले कादर खानको मुत्यु भइसकेको छ । वरण धवन ‘कलङ्क’ फिल्मको सुटिङमा व्यस्त छन् भने आलिया ‘सडक २’ फिल्ममा व्यस्त छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha