find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मोदी जस्तै देखिए विवेक ओबरोय

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’को फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा विवेक ओबरोय दामोदर दास मोदीको लुकमा देखिएका छन् ।

पोस्टरमा विवेकलाई प्रधानमन्त्री जस्तै देखिएको छ । उनको पछाडी राष्ट्रिय झण्डा छ । फिल्मको पन्चलाइनमा लेखिएको छ, ‘देशभक्ति नै मेरो शक्ति हो ।’ फिल्मको पोस्टर २३ भाषामा सार्वजनिक गरिएको छ । फिल्ममा मोदीको राजनितिक संघर्षलाई प्रस्तुत गरिएको छ ।

पोस्टर सार्वजनिक भएसँगै दर्शकको सामाजिक सञ्जालमा प्रतिक्रिया आउन सुरु भएको छ । कतिले पोस्टरमा विवेकको मेहेनत देखिएको छ भनेका छन् भने कतिले विवेक मोदीको भुमिका निभाउन योग्य कलाकार नै होइनन् भनेका छन् ।

उनीहरुको अनुसार यो फिल्ममा परेश रावललाई कास्ट गरेको भए राम्रो हुन्थ्यो । परेश रावल बीजेपीका सांसद पनि हुन् । पहिला परेश रावल पिएम बन्ने चर्चा पनि चलेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha