find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुनिल ग्रोवरकै कारण ‘कानपुर वाले खुरानाज’ बन्द !

भारतिय कडियन सुनिल ग्रोवरको शो ‘कानपुर वाले खुरानाज’ बन्द भएको छ । उनी गुत्थी र डाक्टर मसुर गुलाटीको भुमिका निभाएर चर्चित भएका हुन् ।

कपिल शर्मासँग छुट्टिएपछि सुनिलले सन् २०१८ डिसेम्बरमा आफ्नै शो सञ्जालनमा ल्याएका थिए । उनले छोटो समयमै शो बन्द गरेका छन् । सुनिलले शो बन्द गर्नुको कारण खुलाउदै भने, ‘यो शो मेरै कारण बन्द हुँदैछ । मैले ८ हप्ताको लागि मात्र साइन गरेको थिएँ । किनकी मैले पहिलै ‘भारत’को सुटिङको लागि डेट फाइनल गरेको थिए ।’

उनले थप्दै भने, ‘मैंले पहिलै प्रेस मिट र अन्तर्वार्तामा आठ हप्ता मात्र समय दिने प्रष्ट गरिसकेको छु ।’ सुनिल ग्रोवरको शो कानपुर वाले खुरानाज १६ एपिसोड प्रशारण भएको छ । सलमान खानको ‘भारत’ फिल्ममा सुनिलको लामो भूमिका रहेको छ । उनले हाल भारत बाहेक कुनै प्रोजेक्टमा आवद्ध नरहेको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha