find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रेस ४’ बाट सलमान बाहिरिए, सैफले साइन गर्ने

बलिउड सुपरस्टार सलमान खानले सन् २०१८ मा सेफ अली खानद्वारा स्थापित फिल्म ‘रेस’को सिरिजमा कदम राखे । सलमानको उपस्थितले यो फिल्मलाई खासै फाइदा दिएन । फिल्म सुपरहिट भएन । यद्पी निर्माण टिमले ‘रेस ४’ बन्ने घोषणा गरिसकेका छन् ।

सलमानको उपस्थितिले फाइदा नगरेपछि निर्माण पक्षले ‘रेस ४’मा नराख्ने भएका छन् । उसो त सलमान यतिबेला फिल्म ‘भारत’को सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ पछि ‘दबंग ३’को सुटिङ सुरु गर्नेछन् । सलमानको व्यस्तता र फाइदा पनि नपुग्ने भएपछि निर्माण टिमले चौथो सिक्वेलका लागि सैफलाई सम्झिएका छन् । रेस ३ फ्लप भएपछि सैफ पनि रेस ४ साइन गर्नको लागि अन्योलमा परेका छन् । सेफको तर्फबाट कुनै कुरा बाहिरिएको छैन ।

‘रेस’मा सैफ अली खान, अक्षय खन्ना, अनिल कपुर, विपासा बसु, क्याटरिना कैफ, समिरा रेड्डीको भूमिका थियो भने भने यसको सिक्वेलमा सैफ अली खान, दिपिका पादुकोण, ज्याकलिन फर्नान्डिज थिए । यी दुवै फिल्म हिट फिल्म हो । तर सलमानको रेस ३ भने सोचे जस्तो सफल भएन । यसैले रेस ४ मा सलमान नहुने भएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha