find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘डन ३’ का लागि शाहरुखले ‘सेल्यूट’ छाडे

अन्तत: शाहरुख खानले फिल्म सेल्युट छाडेका छन् । शाहरुख अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक फिल्म ‘सेल्यूट’ले गर्दा लामो समय देखि चर्चामा थिए ।

पहिला यो फिल्मको नाम ‘सारे जहाँ से अच्छा’ राख्ने भनिएको थियो तर पछि ‘सेल्यूट’ राखिएको हो । शाहरुखले निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’को लागि सेल्यूट छोडेको भारतिय मिडियाले उल्लेख गरेका छन् । यसअघि निर्माताहरुले आमिर खानलाई यो फिल्मका लागि अफर गरेका थिए । तर आमिरले आफ्नो व्यस्तताका कारण शाहरुखको नाम प्रस्ताव गरेका हुन् । यो फिल्ममा दंगल गर्ल फातिमा सना शेख शाहरुखको अपोजिट रहने चर्चा चलेको थियो ।

‘जिरो’ फिल्म फ्लप भएपछि शाहरुख खानले दर्शकको मन जितिसकेको फिल्म ‘डन’ को तेस्रो भाग लिएर आउने तयारीमा लागेका हुन् । ओरालो लाग्दो फिल्मी करियर जोगाऊनको लागि शाहरुखले डन ३ साइन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha