find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘सुपरस्टारले होइन स्क्रिप्टले फिल्म चल्छ’ : दीपिका

अभिनेत्री दीपिका पादुकोणले फिल्म बक्स अफिसमा सफल हुन बिषय बलियो हुनु पर्ने बताएकी छन् । पद्मावत जस्तो हिट फिल्म दिएकी दीपिकाले उदाहरण दिदै भनिन, ‘यो वर्ष तीन खान असफल भए जबकी आयुष्मान खुरानाको अन्धाधुन र राजकुमार रावको स्त्रीले राम्रो व्यापार गर्याे । सुपरस्टारले फिल्म चल्ने होइन स्क्रिप्टले फिल्म चल्छ भन्ने सावित भएको छ ।’

उनले भनिन, ‘निर्देशकहरु आज अभिनेत्रीको भुमिका परिर्वतन गर्दै हुनुहुन्छ । यद्पी तपाई कहानी प्रधान हुनुहुन्छ भने निर्देशकले कहानी परिर्वतन गर्नको लागि फिल्म टिमसँग कुरा गर्नु हुन्छ । तपाईहरुले नै सुन्नु भएको होला तीन चार वर्ष अगाडी हिरोलाई अफर गरिएको फिल्म अहिले हिरोइनलाई अफर गर्न थालेका छन् । जुन निकै ठूलो उपल्बधी हो ।’

उनले थप्दै भनिन, ‘अहिले हिच्की, तुम्हारी सुलू, राजी, पीकू जस्तो महिला प्रधान फिल्मले राम्रो प्रर्दशन गर्याे । तर रचनात्कमताको कुरा गर्ने हो भने महिला पुरुषको दायराबाट अगाडि बढनु पर्छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha