find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुनिल शेट्टीको योद्धा लुक्स सार्वजनिक

बलिउड अभिनेता सुनिल शेट्टीे ‘मरक्कड द लायन अफ अरेबियन सी’ फिल्ममा मुख्य भुमिकामा देखिने भएका छन् । सुनिल विगत ५ वर्षदेखि फिल्ममा केमियो र स्पेशल भुमिकामा देखिदै आए थिए । यो फिल्ममा उनको मुख्य भूमिका छ ।

प्रियदर्शनले निर्देशन गर्न लागेको फिल्म १५० करोड लगानी रहेको छ । फिल्ममा सुनिल १६ औं शताब्दीको विर योद्धाको भुमिकामा देखिदैं छन् । उनले इन्स्टाग्राममा फिल्मको पहिलो लुक्स सार्वजनिक गरेका छन् । फोटो सेयर गर्दै लेखेका छन्, ‘मरक्कड द लायन अफ अरेबियन सी । यसको निर्देशन मेरो फेवरेट निर्देशक प्रियदर्शन गर्दैछन् ।’ उनी योद्धाको रुपमा प्रस्तुत छन् । सुनिलको यो लुक्स हलिउड ‘वार’ फिल्मको ‘ट्राय’बाट प्रभावित छ ।

फिल्म हिन्दी, तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ । फिल्मको छायाँकन अप्रिल महिनाको अन्तिमतिर सकिएपनि भिएफएक्सको काम धेरै हुने हुँदा सन् २०२० मध्ये तिर रिलिज गरिनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha