find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रणवीर सिंहको स्वरमा ‘मेरे गली मे’ र्याप

बलिउड फिल्म ‘गली ब्याई’को ‘मेरे गली मे’ बोलको र्याप गीत सार्वजनिक भएको छ । गीतमा रणवीर सिंह, डिवाइन र नैजीको स्वर रहेको छ । भिडियो हेर्नुस् :

डिवाइन र नैजीको शब्द रहेको गीतमा डिवाइन, नैजी सेज अन द बीटले कम्पोज गरेका छन् । फिल्ममा रणवीर सिंह र्यापरको भुमिकामा देखिदैछन । उनले फिल्ममा भुमिका मात्र निभाएका छैनन । फिल्मको हरेक गीतमा आवाज दिएका छन् । उनले १० महिना डिवाइनसँग र्याप ट्रेनिङ्ग लिएका थिए । फिल्ममा चार गीत समावेश रहेको छ । यो गीत भन्दा अगाडी ‘आप्ना टाइम आएगा’ गीतले सर्वाधिक चर्चा बटुलिसकेको छ । फिल्ममा रणवीर सिंह र आलिया भट्टको मुख्य भुमिका रहेको छ ।

जोया अख्तरले निर्देशन गरेको फिल्मलाई रितेश सिद्धवानी, जोया अख्तर, फरहान अख्तरले सयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म भ्यालेन्टाइन डेको दिन २०१९ फेबु्रअरी १४ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha