find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मिटु अभियानको समिक्षा गर्न जरुरी छ’ : कंगना

बलिउड अभिनेत्री कंगना रनावतले मिटु अभियानको उच्च स्तरमा समिक्षा गर्न आवश्यक रहेको बताएकी छिन् । उनले भनिन, ‘बलिउडमा मिटु अभियानको समिक्षा गर्न जरुरी छ । उचित समिक्षा भयो भने मानिसहरु बोल्नु र गर्नु भन्दा अगाडि सोच्ने छन् । बलिउडमा पाँच÷छ यस्तो नाम थियो, जसको बारेमा सबै जानकार थिए । अहिले सबै एक्सपोज भइसकेका छन् । केहि गलत पनि भएको छ । जसले गर्दा केटीहरुमा सहि सन्देश पुगेको छैन ।’

उनले रानी मुखर्जीको पक्षमा कुरा राख्दै भनिन, ‘हालै रानी मुखर्जीले मिटुबारे आफ्नो विचार राख्दा विरोधको सामना गर्नु पर्याे । यो निकै दुखद परिस्थिति हो । महिलाले महिला सशक्तिकरणको कुरा गर्दा ट्रोलको सिकार हुनुपर्छ । हुन सक्छ रानीले आफ्नो कुरा सहि तरिकाले राख्न सकिनन् । तर उनले आफ्नो जिन्दगी जसरी जिएकी छिन् । उनी आफै एक पे्ररणाको स्रोत हो । जसले उनलाई चिन्छन्, उनीहरुलाई थाहा होला रानी गलत छैन ।’

कंगनाले आत्मनिर्भर हुनलाई प्रेरित गर्दै भनिन्, ‘हामो सुरक्षा कोहि अरु व्यक्तिले गर्छ भन्ने अपेक्षा राख्नु गलत हो । यदि मंैले यस्तो सोच राखेको भए म कहाँ हुन्थे थाहा छैन । म एक ग्रुपमा उभिरहेको थिएँ, एक व्यक्तिले पछाडीबाट मेरो कम्मर भन्दा मुनि चिमोट्यो । यो सब गर्दा पनि ऊ केहि नभएको जसरी उभिरहेको थियो । यस्तो अवस्थामा तपाईहरु केटिबाट के गर्न सक्छे भन्ने अपेक्षा गर्नु हुन्छ ? मलाई लाग्छ केहिहरुलाई सुरक्षाको बेसिक नियम सिकाउनु पर्छ । सुरक्षाको मतलब केवल मार्शल आर्ट्स मात्र होइन । सुरक्षा भनेको आफुलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा हो ।’

कंगनाको ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ २५ जनवरीमा रिलिज हुँदैछ । फिल्मको निर्देशन कृष जग मुन्डी र कंगना दुवैले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha