find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमान खानको ‘भारत’ टीजर रिलिज

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’को टीजर सार्वजनिक भएको छ । टीजरमा सलमान आफु भारत हुनुको परिचय दिएका छन् ।

टिजरमा दमदार डाइलगका साथै देशभक्ति भावलाई प्रस्तुत गरिएको छ । फिल्ममा सलमान भारत नामको व्यक्तिको भुमिका निभाउदैछन । टीजरमा सलमानले एक डाइलग बोलेका छन, ‘मलाई सधै मानिसहरु सोध्दछन् तेरो थर के हो, धर्म के हो, जात के हो ? तर म मुस्कुराउदै भन्छु, यो देशको नाममा बुबाले मेरो नाम भारत राख्नु भएको छ । यति ठूलो नामको अगाडि धर्म, जात, थर लगाएर देश र मेरो मान कम गर्न सक्दिन ।’ टीजरमा सलमानको फरक फरक लुक्स देखाइएको छ । सलमानले बाइक स्टन गरेको पनि देखाइएको छ ।

अली अर्वाज जफरले निर्देशन गरेको फिल्ममा भुषन कुमार र कृष्ण कुमारको लगानी रहेको छ । फिल्ममा सलमानको साथै कटरिना कैफ, तब्बु, सोनाली कुलकार्नी, दिशा पाटनी लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्म सन २०१९ को इदमा रिदिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha