find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कंगनाको ‘मणिकर्णिका’, बक्स अफिसमा बम्पर

कंगना रनावतको बलिउड फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ बक्स अफिसमा रिलिज भईसककोे छ । यो फिल्मलाई कंगनाको करियरकै उत्कृष्ट फिल्मको रुपमा लिइएको छ ।

मणिकर्णिकाले दर्शकहरुको राम्रो प्रतिक्रिया पाए सँगै समिक्षकबाट पनि तारिफ बटुलिरहेको छ । यो फिल्ममा प्रशंसकहरुले कंगनाको अभिनयको निकै तारिफ गरेका छन् । फिल्मले बक्स अफिसमा पनि राम्रो प्रर्दशन गरिरहेको छ । यो फिल्मले तेस्रो दिनमै भारु. ४२.५५ करोड जम्मा गरेको छ । पहिलो दिनमा भारु.८.७५ करोड, शनिबार भारु.१८.१० करोड र आइतबार भारु.१५.७० करोड व्यापार गरेको छ ।

यो फिल्म सय करोड बजेटमा निर्माण भएको फिल्म हो । पहिलो दिनमा भन्दा दोस्रो दिनमा फिल्मले राम्रो प्रर्दशन गरेको छ । तेस्रो दिनमा पनि बक्स अफिसमा राम्रो प्रर्दशन गरेको छ । आगामी दिनमा पनि राम्रो प्रर्दशन गर्नसक्ने भारतिय समिक्षकले बताएका छन् । यहि मितिमा नवाजुद्धीन सिद्धीको फिल्म ‘ठाकरे’ फिल्म लागेको छ । यो फिल्म पनि बक्स अफिसमा सफलताको साथ प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha