find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

साउथ फिल्ममा डेव्यु गर्दै ‘धड्क गर्ल’ जाहन्वी कपूर

बलिउड फिल्म ‘धड्क’ बाट डेब्यु गरेकी अभिनेत्री जाहन्वी कपूर निकै चर्चामा छिन् । धड्क हिट भएपछि उनलाई ‘धड्क गर्ल’ को उपनामले चिनिन थालिएको छ ।

डेब्यु फिल्मबाट एकाएक चर्चामा आएकी जान्हवीलाई ठुला पर्दाका बलिउड फिल्महरुको अफर आईरहेको छ । भारतीय मिडियाअनुसार जाहन्वी अब साउथ फिल्ममा पनि डेब्यु गर्ने भएकी छन् । जान्हवीको बुवा बोनी कपूर लामो समय देखि बलिउड ब्लकबस्टर फिल्म ‘पिंक’ को तमिल रिमेक बनाउने तयारी गरिरहेका छन् । पिंक रिमेक फिल्मको नाम ‘एके ५९’ राखिने छ ।

उक्त फिल्ममा अभिताभ बच्चनको भूमिकामा तमिल सुपरस्टार अजित हुनेछन् भने जाहन्वी कपूरले पनि यसै फिल्मबाट साउथमा डेब्यु गर्दैछिन् । एच बिनोदले निर्देशन गर्ने फिल्ममा जाहन्वी केमियो भुमिका देखिने भएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha