find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘गली ब्याय’ लाई सकारात्मक प्रतिक्रिया

१४ फेबु्रअरी पे्रम दिवसको अवसर पारेर रिलिज गरिएको बलिउड फिल्म ‘गली ब्याय’ले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । दर्शकका साथै फिल्मकर्मीहरुले पनि फिल्मको खुलेर तारिफ गरेका छन् ।

फिल्मको सामाजिक सञ्जालमा तारिफ भइरहेको छ । करण जोहर देखि लिएर ऋतिक रोशनले फिल्मको तारिफ गरेका छन् । ऋतिकले लेखेका छन, ‘जोया तेरो टाइम आयो, फिल्म हेर्नेको लागि धेरै पर्खन सक्दिन ।’

करण जोहरले लेखेका छन्, ‘गली ब्याईलाई मन पराई रहेको सुनेर निकै खुशी लागेको छ । जोया शानदार निर्देशकको साथै एक स्टार हो । फिल्म हेर्नेको लागि धेरै पर्खन सक्दिन ।’
जोया अख्तरले निर्देशन गरेको फिल्ममा आलिया भट्ट र रणवीर सिंहको मुख्य भुमिका रहेको छ । बाबुको इच्छा विपरित गएर मुराद(रणवीर सिंह) ¥यापर बनेका हुन्छन । सफीना आलिया भट्ट) एक मुस्लिम केटीको भुमिकामा देखिएकी छिन् । विभिन्न बन्देज हुदाँ पनि स–साना कुरामा खुशी खोज्ने सफीनाको भुमिका पनि दमदार रहेको भारतिय मिडियामा उल्लेख गरिएको छ ।

फिल्मको ट्रेलरमा ¥यापरको संर्घषलाई फोकस गरिएको छ । तर फिल्ममा आलियाको पनि भुमिका बलियो रहेको छ । फिल्मकर्मीहरुले जोया अख्तरको निर्देशनको खुवीलाई पनि खुलेर तारिफ गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha