find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुटिङको भिडियो बाहिरिदा ट्रोल बनिन् कंगना

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मर्णिकणिकाः द क्विन अफ झाँसी’ बक्स अफिसमा रिलिज भईसकेको छ । फिल्ममा कंगनाको कामलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले व्यापार पनि राम्रो गर्यो ।

फिल्मबाट सकारात्मक प्रतिकिया बटुलेकी कंगना अहिले ट्रोलको शिकार भएकी छिन् । फिल्ममा कंगनाले झाँसीकी रानी लक्ष्मीबाईको भुमिका निभाएकी छिन् । फिल्ममा कंगनाको तलवार बाजी, घोड सवारी जस्ता एक्सन रहेको छ । हालै बाहिरिएको भिडियोमा उनले नक्कली घोडा कुदाएको दृश्य देखाएको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मर्णिकणिकाबाट कंगनाले निर्देशनमा डेब्यु गरेकी छिन । उनी आफ्नै बायोपिक निर्देशन गर्न कुराले चर्चामा रहेकी छिन् । कंगना अभिनित फिल्म ‘पंगा’ र ‘मेन्टल है क्या’ छिट्टै रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha