find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सोनाक्षी सिन्हा विरुद्ध ठगीको आरोप

यूपीको मुरादाबादमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा समेत ५ व्यक्तिको विरुद्ध ठगीको मुद्धा दर्ता भएको छ । सोनाक्षीलाई दिल्लीमा आयोजित एक कार्यक्रममा एडभान्स दिएपछि कार्यक्रममा नपुगे पछि उजुरी दर्ता गरिएको हो ।

सोनाक्षी लगायत यस आरोपमा ट्यालेन्ट फुल अन कम्पनीको अभिषेक सिन्हा, माल्विका पञ्जाबी, धुमिल ठक्कर र एडगर सकारिया परेका छन् । दिल्लीमा ३० सेक्टेम्बर इन्डिया फेसन एण्ड ब्यूटी अवार्ड आयोजना गरिएको थियो । उक्त कार्यक्रमको लागि सोनाक्षीले एडभान्स समेत लिइसकेकी थिइन । तर उनी कार्यक्रमा पुगिनन् । उनी कार्यक्रममा नपुगेपछि कार्यक्रमका आयोजक प्रमोद शर्माले पुलिसमा मुद्धा चलाएका हुन ।

सोनाक्षी र निजी सचिवको कुराकानी पश्चात ३२ लाख रुपैयाँ प्रमोदको खातामा ट्रान्सफर गदिएका थिए तर सोनाक्षीले अन्तिम समयमा कार्यक्रम रोकेको भन्दै मुद्धा दर्ता गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha