find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘टोटल धमाल’को बक्स अफिसमा कमाल, व्यापार यति

बलिउड कमेडी फिल्म ‘टोटल धमाल’ गत साता शुक्रबार देखि प्रर्दशन भइरहेको छ । मल्टिस्टार फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । टोटल धमालले बक्स अफिसमा कमाल देखाएको छ । भारतमा करिब ३,७०० स्क्रिनमा प्रर्दशन गरिएको छ भने देश बाहिर ७५० स्क्रिनमा प्रर्दशन भइरहेको छ ।

फिल्मलाई समिक्षकले सामान्य रहेको बताएका छन् । यो फिल्मले पहिलो दिनमा भन्दा पछि निकै राम्रो प्रर्दशन गरिरहेको छ । फिल्मले पहिलो दिन शुक्रबार भारु १६. ५० करोड कलेक्सन गरेको छ भने दोस्रो दिन शनिबार भारु २०.४० करोड र तेस्रो दिनमा भारु २५.५० करोड कलेक्सन गरेको छ । फिल्मले तीन दिनमा भारु ६२.४० करोड कलेक्सन गर्न सफल भएको छ । उक्त जानकारी टे«न्ड एनालिस्ट तरण आर्दशले टुविटर मार्फत दिएका हुन् ।

इन्द्र कुमारले निर्देशन गरेको फिल्ममा अजय देवगन, माधुरी दीक्षित, अनिल कपुर, अरशद वारसी, वुमन इरानी, जोनी लिभर, रितेश देशमुख, इशा गुप्ता लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha