find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भन्सालीको फिल्ममा सलमानसँग ३ हिरोइनको चान्स

सञ्जय लीला भन्सालीको फिल्ममा सलमान खान हुने पक्का भइसकेको छ । तर औपचारिक सम्भौता भने भएको छैन । अहिले भारतिय मिडियामा भन्सालीले सलमान खानको अपोजिट कुन हिरोइन लिन्छन भन्ने चर्चा निकै चलिरहेको छ ।

यो फिल्मको लागि बलिउडका तीन हिरोइनको नाम अगाडि आएको छ । प्रियंका चोपडा, दीपिका पादुकोण र करीना कपूर खान । हालै प्रियंका र करीना कफि उथ करण शोमा सहभागि भएका थिए । उक्त शोमा प्रियंकाले भन्सालीसँग नयाँ प्रोजेक्टमा कुरा भइरहेको बताएकी थिइन । कुन प्रोजेक्टमा हो त्यो भने खुलासा गरेकी छैनन् । प्रियंकाले सलमान खानको भारत फिल्म छायांकनको मुखमा छोडेकी थिइन । भन्सालीको फिल्ममा सलमान र प्रियंका एक साथ देखिन्छन त ?

दीपिका पादुकोण र भन्सालीको सम्बन्ध निकै राम्रो रहेको छ । दीपिकाले भन्सालीको फिल्म ‘गोलियोको राजलीलाः रामलीला’, ‘बाजिराव मस्तानी’, ‘पद्मावत’मा अभिनय गरिसकेकी छिन् । दीपिका र सलमान अहिले सम्म एकै फिल्ममा देखिएका छैनन । त्यसैले भन्साली सलमान र दीपिकालाई सक्छन् ।

त्यसो त करीनाको पनि निकै सम्भावना रहेको छ । करीनालाई लिएर भन्साली रामलीला फिल्म बनाउन चाहन्थे । विभिन्न कारणले गर्दा सम्भव भएन । यो फिल्मबाट भन्साली करीनासँग काम गर्न चाहना पुरा गर्न सक्छन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha