find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

करण जोहरको ‘तख्त’ मा करीनाको इन्ट्री

–एजेन्सी
बलिउड अभिनेत्री करीना कपूर खान ‘तख्त’ फिल्ममा देखिदै छिन् । करीना १८ वर्षपछि करण जोहरसँग काम गर्दैछन् । करीनाले करणको फिल्म ‘कभी खुशी कभी गम’मा काम गरेकी थिइन ।

जुन फिल्मबाट करीनाले निकै तारिफ बटुलेकी थिइन । करीनाले तख्तमा आफ्नो भुमिका बारे खुलाउदै भनिन, ‘यो पीरियड ड्रामा फिल्म हो । यो फिल्ममा मेरो निकै फरक भुमिका रहेको छ । यसमा मेरो बादशाह बेगमको भुमिका रहेको छ ।’ करण जोहरसँग काम गर्न पाउदा निकै उत्साहित रहेको बताउदै भनिन, ‘फिल्मलाई लिएर र करणसँग काम गर्न पाउदा निकै उत्साहित छु ।

करणसँग काम नगरेको धेरै भइसक्यो यो फिल्ममा काम गर्न पाउँदा एकदमै राम्रो लागेको छ ।
सबै भन्दा राम्रो कुरा त ‘कभी खुशी कभी गम’को भुमिका भन्दा निकै फरक छ । फिल्ममा मुगल राजको विषयलाई उठान गरेको छ । यो फिल्मको लागि करीनासँगै रणवीर सिंह, आलिया भट्ट, जान्वी कपुर लगायतका कलाकार पक्का भइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha