find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यस्तो छ आलिया भट्टले खोल्ने प्रोडक्सन हाउसको नाम

बलिउड अभिनेत्री आलिया भट्ट प्रोडक्सन हाउस खोल्ने योजनामा रहेकी छन् । उनले इन्टरनल सनसाइन प्रोडक्सन हाउस भनेर नाम समेत जुराइसकेकी छन् ।

उनले एक अन्तर्वार्तामा भनिन, ‘मेंलै प्रोडक्सन हाउसको सुरुवात गरेको छु । म एक राम्रो प्रोडक्सनको योजनामा रहेको छु । यसमा पुरै टीम काम गरिरहेका छौं । तर कुन फिल्म निर्माण गर्ने योजनामा हो, त्यो भने समय आएपछि थाहा पाउनु हुन्छ ।’

आलियाले एक अपार्टमेन्ट किनेकी छन् । तर उनले आफु बस्नको लागि नभई नयाँ अफिसको लागि भएको बताइन् । उनले भनिन, ‘हो मैले अपार्टमेन्ट किनेको छु । तर परिवारबाट टाढा हुँदैछु भन्ने कुरा गलत हो । म जहिले पनि आमा र दिदिसँग बस्न चाहन्छु । मैले किनेको अपार्टमेन्ट घरकै नजिकै छ । यो अपार्टमेन्ट अफिसको लागि किनेको हो ।’

आलियाको अभिनय यात्रा निकै सुखद रहेको छ । उनले ‘राजी’ फिल्मबाट सर्वाधिक चर्चा कमाइन् । आलिया र रणवीर सिंह स्टारर फिल्म ‘गली बोई’ सफलताका साथ प्रर्दशन भइरेको छ । यस फिल्म प्रश्चात उनी ‘ब्रह्मास्त्र’ फिल्मको छायांकनमा व्यस्त हुने छिन् । महाशिवरात्रीको अवसर पारेर फिल्मको शुभ मुर्हत गरिएको छ । फिल्ममा आलिया भट्ट र रणबीर कपूरको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha