find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षयको शरिरमा आगो लाग्दा आक्रोशित बनिन् श्रीमती

बलिउड अभिनेता अक्षय कुमार वेब सीरीजमा डेब्यु गर्दैछन् । उनले वेब सीरीजको नाम ‘द इन्ड’ राखेका छन । उनले टुविटर मार्फत नाम खोजी भइरहेको बताएका छन् । यो सीरीज एक्सन स्टन्टमा आधारित हुनेछ ।

वेब सीरीजको घोषणा गर्दै उनी मंगलबार ¥यापमा उत्रिएका थिए । उनको यो ¥याप सामान्य थिएन । उनले आफ्नै शरिरमा आगो लगाएका थिए । यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यसको फोटो र भिडियो हेरेपछि टुविटर मार्फत अक्षयकी श्रीमति टुविङ्कल खन्नाले आक्रोशित भएकी छन् । उनले लेखेकी छन्, ‘बकवास ! मैले जे देखें । घर आउनुस् । यदि यो सबबाट बाँच्नु भयो भने म नै मर्दिन्छु । भगवान मेरो सहयोग गर ।’ यसको रिप्लाईमा अक्षयले लेखेका छन, ‘अब चै मलाई साच्ची नै डर लागिरहेको छ ।’

अक्षयले यो वेब सीरीज गर्नको लागि उनको छोरा आरवले प्रोत्साहन गरेको बताए । उनले भने, ‘यो सबको लागि मेरो छोरा आरवले प्रोत्साहन गरेको हो । ऊ मेरो प्रेरणको स्रोत र गुरु पनि हो । एक्सन मेरो जिन्दगी हो । म एक्सनबाट टाढा रहन सक्दिन !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha