find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कट्टर देशभक्ति भावको फिल्म गर्दिंन’: जोन अब्राहम

बलिउड अभिनेता जोन अब्राहम ‘रोमियो अकबर वाल्टर’ फिल्मको प्रचार प्रसारमा व्यस्त छन् । उनले एक कार्यक्रममा कट्टर देशभक्ति भावको फिल्म भएको बताएका छन् ।

रोबी ग्रेवालले निर्देशन गरेको फिल्ममा जोन जासुसको भुमिका निभाउदै छन् । जोनले आफ्नो फिल्मको बारेमा बोल्दै भने, ‘राम्रो कहानी भएको फिल्म बन्न आवश्यक छ । यदि भोली देशभक्तिबाट प्रेरित फिल्म बन्छ भने त्यो फिल्म गर्छु । तर कट्टर देशभक्ति भएको फिल्म गर्दिन । म कुनै देशको विरोधी होइन । म कुनै पनि धर्मको विरोध गर्दिन म धर्म निरपेक्षतालाई समर्थन गर्छु, त्यसैले यस्तो फिल्म गर्न रुचाउछु जसमा देशको वास्तविक प्रकृति देखिओस् ।’

उनले सबै दर्शकलाई उद्देश्यपरक नजरले फिल्म हेर्न समेत आग्रह गरे । उनले भने, ‘यो एक उद्देश्यपरक फिल्म हो । फिल्ममा केहि राम्रो नराम्रो छैन । तपाईहरु कसरी हेर्नु हुन्छ । त्यसरी नै देख्नु हुन्छ । यो फिल्म एक जासुसको कहानी हो, जो सीमा पारी जान्छ । तर यसको कहानी ‘राजी’ र अन्य फिल्मको कहानी भन्दा फरक छ । यो फिल्मसँग जोडिन् पाउदा गौरभ गर्छु ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha