find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कलंक’मा रिसाह वरुण, सञ्जय र आदित्यको यस्तो लुक्स

करण जोहरको मल्टीस्टारर फिल्म ‘कलंक’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल मार्फत सञ्जय दत्त, वरुण धवन र आदित्य रोय कपुरको लुक्स सार्वजनिक गरेको हो ।

पोस्टरमा सबै जसो पात्र रिसाह मुद्रामा छन् । करण पोस्टर सार्वजजिक गर्दै लेखेका छन्, ‘वरुण धवन जफरको भुमिकामा प्रस्तुत छन् । वरण खतरासँग फ्लट गर्छन् ।’ सार्वजनिक पोस्टरमा वरुणले आखाँमा गाजल लगाएका छन् । साथै उनी लामो कपालमा देखिएका छन् । वरुणको यो लुक्सलाई दर्शकले निकै रुचाइरहेका छन् । वरुणको पछि आदित्यको लुक्स पनि सार्वजनिक गरिएको छ ।

फिल्ममा आलिया भट्ट, वरुण धवल, सोनाक्षी सिन्हा, संजय दत्त, कुणाल खेमू, हितेन तेजवानी, माधुरी दीक्षित, आदित्य रोय लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म अप्रिल १९ मा रिलिज हुनेछ । पीरियड ड्रामा फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् । फिल्मलाई करण जोहर, साजिद नाडियडवाला, हिरु यश जोहर र अपूर्व मेहताले सयुक्त रुपमा निर्माण गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha