find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मोदीको बायोपिक ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर

भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा मोदिको राजनितिक जीवनमा आएको उताब चढाबलाई फिल्ममा देखाइएको छ । ट्रेलर हेर्नुस् :

मोदीको भुमिकामा विवेक ओबराय रहेका छन् । उनले मोदीको जस्तो लुक्स बनाउनको लागि निकै मिहेन्त गरेको बताउछन् । फिल्ममा विवेकसँगै, सुरेश ओबराय, बर्खा सेनगुप्ता, प्रशान्त नारायण, दर्शन कुमार, बोमन इरानी, मनोज जोसी, किरण पटेल लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको छायांकन ३८ दिनमा सकिएको छ । विवेकले भने, ‘यो फिल्मको लागि सन्दिप र उमंग कुमारले निकै मोटिभेसन गर्नु भएको छ । हाम्ले एक टीमको जस्तै काम गरेको छौं । यो फिल्मप्रति दर्शकले उत्सुकता देखाउनु भएको छ । यो देखेर मलाई एकदमै खुशी लागेको छ ।’
उमंग कुमारले निर्देशन गरेको फिल्मलाई सुरेश ओबराय, सन्दिप सिंह र आनन्द पण्डितले सयुक्त रुपमा निर्माण गरेका हुन् । यो फिल्म अप्रिल ५ देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha