find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जय ललिताको बायोपिक फिल्ममा कंगना पक्का

बलिउडमा बायोपिकको लहर चलेका छ । खेलाडीदेखि लिएर राजनीतिककर्मी र बलिउड सेलिब्रेटिहरुको बायोपिक फिल्म बन्न थालेको छ । बलिउडमा बायोपिक फिल्म सफल पनि भैरहेका छन् ।

रानी लक्ष्मीबाईको जिन्दगीमा आधारित ‘मर्णिकणिकाः झाँसी अफ दि क्वन’ फिल्म पश्चात कंगना रनावतले फेरी अर्को बायोपिक गर्ने भएकी छन् । कंगना अब राजनीतिक क्षेत्रकी जयललिताको बायोपिकमा देखिदै छिन् । शुक्रबार राती ट्रेन्ड एनालिस्ट तरण आर्दशले सामाजिक सञ्जाल मार्फत कंगना फाइनल भएको घोषण गरेका हुन् । उनले लेखेका छन, ‘कंगना रनावत छिट्टै जयललिताको भुमिकामा देखिदै छिन् । यो बायोपिक तमिल र हिन्दी दुई भाषामा बनाइने छ । एएल विजयद्वारा निर्देशित, केवी विजयन्द्रद्वारा लिखित र विष्णु वर्धन इन्दुरी र शैलेश आर सिंहद्वारा निर्मित ।’

जयललिताको सन २०१६ मा निधन भएको थियो । उनको राजनीतिक क्षेत्रमा साथै फिल्म क्षेत्रमा पनि पहिचान रहेको छ । तेलुगू, कन्नड, बलिउडमा सक्रिय अभिनय गरेकी जयललिता सम्मानित सीएम थिइन् । शनिबार आफ्नो ३१ औं जन्मदिन मनाउँदै कंगनाले पनि जयललिताको बायोपिकमा काम गर्ने पक्का भएको बताएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha