find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘तीन खानपछि कोहि सुपरस्टार हुँदैनन्’: फातिमा

–एजेन्सी
आमिर खानको फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दोस्तान’मा काम गरेकी फातिमा सना शेखले बलिउडका तीन खान इन्डस्ट्रीको अन्तिम सुपरस्टार बताएकी छन् । बलिउडमा सुपरस्टार भनेर सलमान, शाहरुख, र आमिरलाई चिनिन्छ ।

भारतिय मिडियासँगको कुराकानीमा उनले भनिन, ‘सुपरस्टार वाला युग निकै पहिला सकिसक्यो । मलाई लाग्छ, खान्स पछि हाम्रले कोहि सुपरस्टास पाउँदैनौ । अहिले सबै कलाकारहरु उपलब्ध छन् । तर पहिला यस्तो हुँदैन थियो । न त हामी उहाँहरुलाई सामाजिक सञ्जालमा सर्च गर्न सक्थ्यौं । न त उहाँहरुको जिन्दगीलाई फलो गर्न सक्थ्यौ । हामी उहाँहरुलाई फिल्मको माध्यमबाट मात्र सम्पर्क गर्न सक्थ्यौं । सामाजिक सञ्जाल नराम्रो चीज होइन तर सेलिब्रेटीको क्रेजलाई निकै असर गर्छ ।’

उनले थप्दै भनिन, ‘दंगल भन्दा पहिला मलाई कुनै फिल्मको अफर आएको थिएन । दंगल बाहेक मसँग अरु कुनै विकल्प थिएन । त्यसपछि मैले ठग्स अफ हिन्दोस्तान गरे । अहिले मसँग विकल्प छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha