find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षय कुमारको ‘केसरी’ सात दिनमै सय करोड क्लबमा

अक्षय कुमार स्टारर बलिउड फिल्म ‘केसरी’ सय करोड क्लबमा समावेश भएको छ । यो फिल्मले ७ दिनमै सय करोड कलेक्सन गरेर नयाँ रेकर्ड राखेको छ । अक्षयको छोटो समयमै सय करोड कलेक्सन गर्ने पहिलो फिल्म हो ।

भारतिय ट्रेन्ड एर्नालिस्ट तरण आदर्शका अनुसार, फिल्मले पहिलो दिन भारु. २१ करोड ६ लाख, दोस्रो दिन १६ करोड ७५ लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन २१ करोड ५१ लाख, पाँचौ दिन ८ करोड २५ लाख, छैठौं दिन ७ करोड १७ लाख र सातौं दिन ६ करोड ५२ लाख कलेक्सन गरेको छ । फिल्मले बक्स अफिसमा सात दिनसम्म आइपुग्दा सय करोड १ लाख जम्मा गरेको छ । रणवीर सिंहको गली बोईले ८ दिनमा सय करोड पार गरेको थियो भने टोटल धमालले ९ दिनमा सय करोड कलेक्सन गरेको थियो । पहिलो दिन २१ करोड ६ लाख कमाउँदै केसरीले २०१९ को सबैभन्दा ठूलो ओपनिङको रेकर्ड राखेको छ ।

अनुराग सिंहले निर्देशन गरेको फिल्मलाई करण जोहरको प्रोडक्सनले निर्माण गरेको हो । फिल्ममा अक्षयको अपोजिट परिणिति चोपडा छिन् । सारागढीको ऐतिहासिक युद्धमा फिल्म आधारित छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha