find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दीपिकासँग काम गर्न आतुर छु’ : सलमान खान

–एजेन्सी
बलिउड अभिनेता सलमान खानले फिल्मी करियरमा प्राय सबै टप अभिनेत्रीसँग काम गरिसकेका छन् । तर उनले दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेका छैनन् ।

दीपिका र सलमानको जोडि जम्ने खबर भारतिय मिडियामा छाइरहन्छ तर यो अहिलेसम्म सम्भव भएको छैन । सञ्जय लीला भन्सालीको ‘इन्साअल्लाह’मा सलमानसँग दीपिका हुन सक्ने अनुमान लगाइएको थियो । तर यो फिल्ममा आलिया भट्ट फाइनल भइन् । भारतिय मिडियासँग कुराकानी गर्दै सलमानले भने, ‘म पनि दीपिकासँग कहिले काम गर्न पाउँछु भनेर आतुर छु । अहिलेसम्म हामी दुईलाई कास्ट गर्छु भनेर कोहि आएका छैनन् ।’

उनले थप्दै भने, ‘दीपिका बिग स्टार हुन् । जहिले उनी मसँग काम गर्छु, त्यो प्रोजेक्ट उनको लायक हुनु पर्छ । अहिलेलाई उनीसँग गर्न लायक कुनै फिल्म छैन । ‘भारत’ फिल्ममा कैटरीना मेरो हीरोइन छिन् । टाइगरको तेस्रो सिरिजमा पनि कैटरीना नै हुने छिन् । ‘दबंग’मा सोनाक्षी सिन्हा लिड हिरोइन हुन् । ‘किक २’मा ज्याकलीन मेरो अपोजिट छिन् । यदि कुनै फिल्म दीपिकाको अपोजिट अफर आयो भने गर्छु ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha