find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विवाहको ४ महिनामै प्रियंका र निकको डिभोर्स !

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनको डिभोर्सको खबर बाहिरिएको छ । प्रियंकाले अमेरिकाको पत्रिका ‘द कट ने मोडर्न स्केम आर्टिस्ट’मा निक भन्दा १० वर्ष जेठी हुदाँ बैवाहिक जीवनमा निकै समस्या आइरहेको बताएकी थिइन् । प्रियंका ३६ वर्ष पुगिन् भने निक २६ वर्ष पुगेका छन् ।

उनले उक्त पत्रिकासँगको कुराकानीमा निकले निकै आलोचना झेल्नु परेको बताएकी थिइन् । धेरै व्यक्तिहरुले उनीहरुको विवाह टिक्दैन समेत भनेका थिए । यसै बीच अमेरिकाको पत्रिका ओकेले प्रियंका र निकको डिभोर्स हुन लागेको दाबी गरेको छ । उनीहरुको विवाह भएको ४ महिना मात्रै भएको छ । पत्रिकामा उल्लेख भएअनुसार, उनीहरु काम देखि लिएर हरेक चिजको लागि झगडा गर्छन् ।

उक्त पत्रिकाले निकको परिवारले प्रियंकासँग डिभोर्स गर्नको लागि भिख मागेको समेत दाबी गरेको छ । निकको परिवारले प्रियंकालाई एक परिपक्क महिला हुन् र बच्चाको लागि तयार होलिन् भन्ने सोचेको थिए । तर प्रियंकालाई विपरित पाएपछि डिभोर्सको माग गरेका खुलाएको छ । निक भने अझै दोधारमा रहेको पत्रिकामा उल्लेख गरिएको छ ।

यस खबर बाहिरिएपछि प्रियंकाको पीआर अफिसले यो खबर झुटो रहेको सावित गरेको छ । उनीहरुले डिभोर्सको सोचे समेत नबनाएको पीआर अफिसले दाबी गरेको छ । यतिबेला प्रियंका परिवारसँग ‘जोनस ब्रदर’ शोको मज्जा लिइरहेकी छिन् । प्रियंकाले शोमा सामेल भएको फोटो पनि सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha