find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हिना खानले सुरु गरिन् फिल्मको सुटिङ

एजेन्सी– टीभी सीरियल क्वीन हिना खानले फिल्ममा डेब्यु गरेकी छिन् । उनले विक्रम भट्टको फिल्मको सुटिङ सुरु गरेकी छिन् ।

यो फिल्मको छायांकन जुनमै सुरु हुने कुरा थियो । फिल्मको लागि भनेर हिनाले ‘कसौटी जिन्दगीकी २’ बाट ब्रेक पनि लिएकी थिइन् । तर, विभिन्न कारणले फिल्मको छायांकन हुन सकेन । हालै हिनाले फिल्मको छायांकन सुरु भएको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएकी छिन् । उनले लेखेकी छिन्, ‘नयाँ शुरुवात, मलाई शुभकामना दिनुस् । सुरु गरौं विक्रम भट्ट ।’ उनले फिल्मको छायांकन सुरु गरेको जानकारी दिएपनि फिल्मको नाम उल्लेख गरेकी छैनन् ।

विक्रम भट्ट विशेष गरी हरर फिल्म बनाउने गर्छन् । उनले पछिल्लो समय फिल्म ‘१९२१’ बनाएका थिए । तर, फिल्मले बक्स अफिसमा राम्रो प्रर्दशन गर्न सकेन । उनले यो फिल्म बाहेक ‘राज रीबुट, लभ गेम्स, भाग जानी, मिस्टर एक्स’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha