find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमान खानले किन बढाए सेटमा सुरक्षा व्यवस्था ?

एजेन्सी – बलिउड अभिनेता सलमान खान आगामी फिल्म ‘दबंग ३’को छायांकनमा व्यस्त छन् । यो फिल्म सेटबाट लगातार तस्बिर र भिडियो बाहिरिरहेको छ । यो कुराले सलमान तनावमा परेका छन् ।

उनले फोटो लीक गर्ने व्यक्तिप्रति एक्सन लिने सोच बनाएका छन् । भारतिय मिडियाअनुसार फिल्म सेटबाट तस्बिर बाहिरिंदा सेक्युरेटी बढाइएको छ । जयपुरमा सलमान र सोनाक्षी सिन्हा गीतको सुटिङ गरिरहेका छन् । यसै सेटबाट तस्बिर र भिडियो लिक भइरहेको छ । गीतको झलक देखेर दर्शक उत्साहित भएका छन् । तर, सलमान खुशी हुन सकेका छैन ।

सलमानले प्रोडक्शन, क्रिएटिभ र मार्केटिङ टीमसँग एक मिटिङमा आक्रोश पोखेका थिए । सलमानले सेटको पर्खाल बढाउने आदेश सहित सेटमा मोबाइल फोन प्रयोग गर्न बन्देज गरेका छन् । हाल फिल्मको सेटमा सेक्युरेटी स्टाफ समेत बढाइएको छ ।

प्रभुदेवाले निर्देशन गरिरहेको फिल्ममा सलमान र सोनाक्षीसँगै सुदिपको पनि मुख्य भुमिका रहेको छ । साउथ एक्टर सुदिप नेगेटिभ भुमिकामा देखिदैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha