find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बक्स अफिस कलेक्सनमा ‘मिशन मंगल’ रफ्तार जारी

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिशन मंगल’को लगातार बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । यो फिल्म ‘कबिर सिंह, उरी र भारत’पछि सर्वाधिक कलेक्सन गर्ने फिल्ममा परिसकेको छ । फिल्मको बक्स अफिस कलेक्सनमा रफ्तार अझै जारी रहेको छ । यो फिल्मले सलमान खानको भारतलाई निकै टक्कर दिइरहेको छ ।

फिल्मले १० दिनमा भारु. १४९ करोड ३१ लाख कलेक्सन गरेको छ । फिल्मलाई कृष्ण जन्माष्टमीको विदाले पनि निकै राहत दिएको छ । भारतिय स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज गरिएको फिल्मले २९ करोड १६ लाखमा ओपनिङ गरेको थियो । फिल्मले दोस्रो हप्ताको शुक्रबार ७ करोड ८३ लाख कलेक्सन गरेको छ भने शनिबार १३ करोड ३२ लाख कलेक्सन गरेको छ । यो फिल्मले हालसम्म १४९ करोड ३१ लाख कलेक्सन गरेको छ ।

त्यसैगरी, जोन अब्राहमको बाल्टा हाउसले पनि बक्स अफिसमा राम्रै प्रर्दशन गरिरहेको छ । यो फिल्मले १५ करोड ५५ लाख लाखमा ओपनिङ गरेको थियो । दोस्रो हप्ताको शुक्रबार ४ करोड १५ लाख कलेक्सन गरेको छ भने शनिबार ६ करोड ५८ लाख कलेक्सन गरेको छ । यो फिल्मले हालसम्म बक्स अफिसमा ७६ करोड ५७ लाख जम्मा गरिसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha