find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘इन्साहअल्लाह’को सुटिङ रोकिदा पनि सलमान र अक्षयको ईदमा टक्कर

फिल्मकर्मीलाई विदा र ठूलो चार्डको लोभ हुन्छ । त्यसैगरी बलिउडमा पनि २०२० को ईदको अवसरमा फिल्म रिलिज गर्नेको लागि होडबाजी चलिरहेको छ । ईदको अवसर पारेर सलमान खान र आलिया भट्टको फिल्म ‘इन्साहअल्लाह’ले रिलिज डेट तय गरेको थियो । यहिँ मितिमा अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ टक्राउन आईपुगेको छ ।


यो भन्दा पहिला अक्षय कुमारकै फिल्म ‘सुर्यवंशी’ आउने कुरा थियो । सुर्यवंशीका निर्देशक रोहित शेट्टी र सलमान खानको छलफलमा सुर्यवंशी २०२० मार्च २७ मा रिलिज गर्ने घोषणा गरियो । तर अक्षय पुनः ‘लक्ष्मी बम’ मार्फत सलमानसँग बक्स अफिसमा टक्राउने भएका छन् ।
सलमानको फिल्म इन्साहअल्लाहको छायांकन अहिलेलाई स्थगित भएको छ । सलमानले २००९ देखि हरेक वर्षको इद कब्जानै जमाईरहेका छन् । आगामी इदमा इन्साहअल्लाह रिलिज नभएपनि सलमान ‘किक २’ रिलिज तयारी रहेका छन् ।
सलमानले टुविट गर्दै लेखेका छन्, ‘यति धेरै नसोच्नुस् मेरो बारेमा, म दिलमा आउँछु र ईदमा पनि आउँछु ।’ सञ्जय लिला भन्सालीले इन्साहअल्लाहको छायांकन स्थगित गरेसँगै अक्षयको फिल्म लक्ष्मी बम इदमा आउने घोषणा गरिएको हो । तर, सलमानले ईद नछोड्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha